FAQs Complain Problems

कार्यक्रम प्रस्ताव पेश सम्बन्धमा ।

तस्बीर: 
कार्यक्रम प्रस्ताव पेस सम्बन्धमा (विधालय सबै)

 चिशंखुगढी गाउँपालिकामा रहेकाे श्री सामुदायिक विद्यालयहरु (सबै) कार्यक्रम प्रस्ताव पेश सम्बन्धमा विद्यालय क्षेत्र विकास कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयहरुलाई वितरण गर्न सशर्त अनुदानका कार्यक्रमहरु यस गाउँपालिकालाई उपलव्ध भएकोले इच्छुक विद्यालयहरुले आवश्यकताका आधारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत कार्यक्रम कार्यन्वयन प्रकृया पुरा गरी मिति २०७५ फागुन २४ गते सम्म यस गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा प्रस्ताव गर्नु हुन अनुरोध छ । 
 

आर्थिक वर्ष: