FAQs Complain Problems

कोरोना भाईरस (कोभिड-१९) सम्बन्धी चिशंखुगढी गाउँपालिका द्वारा जनहितमा जारी ।

तस्बीर: 

चिशंखुगढी गाउँपालिका द्वारा जनहितमा जारी

कोरोना भाइरस कोभिड–१९ को संक्रमण प्रति

सजगता रोकथाम तथा नियन्त्रण सम्बन्धी


सूचना तथा सन्देशहरु:

  1. हात मिलाउनुको सट्टा नमस्कार गर्नुहोस ।
  2. खोक्दा या हाच्छिउ गर्दा रुमालले मुख छोप्नुहोस ।
  3. सभा,उत्सव, भोज तथा धेरै भिडभाड हुने कुनै पनि गतिविधि नगर्नुहोस ।
  4. पटक-पटक सावुन पानीले २० सेकेन्ड सम्म मिचि-मिचि हात धुनुहोस ।
  5. सधै मास्कको प्रयोग गर्नुहोस ।
  6. पटक-पटक तातो पानी पिउनुहोस ।
  7. मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुहोस ।
  8. घरपालुवा तथा वन्य-जन्तुको अनावसुयक सम्पर्क कम गर्नुहोस ।
  9. भिटामिन-सि युत्त खानेकुरा प्रसस्त खानुहोस ।
  10. उच्च ज्वरो तथा रुगाखोकी लाग्ना साथ स्वास्थ्य परिक्षण गराउनुहोस ।

आर्थिक वर्ष: