समाचार
अपाङ्गता परिचय पत्र वितरण सिविर (खानिभञ्याङ्ग)
मिति २०७५।१२।२३ गते सनिबारको दिन चिशंखुगढी गाउँपालिका वडा नं. १(कुईभिर), २(पाेखरे), ३(दियाले) लाई लक्षित गरि खानिभञ्याङ्गमा अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमा नै परिचय पत्र वितरण गर्न गाउँपालिका अध्यक्ष श्री निशान्त शर्मा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुवास पौडेल ज्यू लगायत सम्बन्धित शाखा कर्मचारीको उपस्थितिमा घुम्ति शिविर सञ्चालन गरियो ।
जसमा तपशील बमोजिमको अपाङ्गता परिचय पत्र वितरण गरियो ।
१ | पूर्ण अशक्त अपाङ्गता (राताे परिचय पत्र) | १ जना |
२ | अति अशक्त अपाङ्गता (निलाे परिचय पत्र) | २ जना |
३ | मध्यम अपाङ्गता (पहेलाे परिचय पत्र) | २ जना |
जम्मा | ५ जना |