FAQs Complain Problems

बोलपत्र रद्द गरिएको सम्बन्धी सूचना ।

तस्बीर: 

चिशंखुगढी प्रशासकीय भवन निर्माणका लागि e-bidding मार्फत आव्हान गरिएको बोलपत्र सम्बन्धी ठेक्का नं. CRM/CMAB/NCB/08/077/78 लाई रद्द गरिएको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

उक्त सूचना राष्ट्रिय दैनिक पत्रिका मध्यान्न दैनिकमा प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: