FAQs Complain Problems

चिशंखुगढी गाउँपालिका ग्रामिण विद्युतीकरण अन्तर्गत चिसापानी र खस्रे खण्ड ठेक्का (CRM/RE/01/2078/079) को बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना ।

चिशंखुगढी गाउँपालिका ग्रामिण विद्युतीकरण अन्तर्गत चिसापानी र खस्रे खण्ड ठेक्का (CRM/RE/01/2078/079) को बोलपत्र स्वीकृत गर्ने सम्बन्धी आशयको सूचना आज मिति २०७८/०६/०८ गते मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकाको सातौ पानामा प्रकाशित भएको सम्पूर्ण सरोकारवालाहरुमा जानकारीको लागि अनुरोध छ ।

आर्थिक वर्ष: