FAQs Complain Problems

रातमाटे वडा कार्यालय भवन तथा चिसापानी विद्यालय भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान सम्बन्धी सूचना ।

तस्बीर: 

मिति २०७८/०९/११ गते नेपाल सष्ट्रिय दैनिक अन्नपुर्ण पोस्ट पत्रिकाको पाना नं. ७ मा चिशंखुगढी गाउँपालिका अन्तर्गत रातमाटे वडा कार्यालय भवन निर्माण (CRM/NCB/CRWOB/02/078/079) तथा चिसापानी विद्यालय भवन निर्माण (CRM/NCB/CCSB/03/078/079) का लागि विद्युतीय बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको जानकारीको लागि अनुरोध छ ।

16404765207.jpg (1800×2744) (amn.media)

आर्थिक वर्ष: