''कृषि, पर्यटन, र दिगो पूर्वाधार, समृद्ध चिशंखुगढीको बलियो आधार"

header AD


सेवा विवरण

योजना जाँच पास फरफराक र अन्तिम भुक्तानी

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा, प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

१. उपभोक्ता समिति/संघ संस्था बैठकको निर्णयको प्रतिलिपि सहितको निवेदन,
२. उपभोक्ता समितिबाट प्रमाणित भएका खर्चका बिल भरपाईहरु,
३. नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र वडाको सिफारिस,
४. सार्बजानिक सुनुवाई/सामाजिक लेखा परीक्षण/उपभोक्ता समितिबाट गरिएको सामाजिक परीक्षण प्रतिवेदन,
५. एकलाखभन्दा बढी लागतका योजनाहरुको हकमा उपभोक्ता समितिले सम्बन्धित निर्माणस्थलमा योजना सूचना पाटी (Hoarding board) राखेको प्रमाणित गर्ने कागजातहरु,
६. अनुगमन समितिको प्रतिवेदन,
७. कार्य सञ्चालन हुदै गर्दा र कार्यसम्पन्न भए पश्चातका कार्यस्थलका फोटोहरु ।

जिम्मेवार व्यक्ति / खण्ड

योजना शाखा, प्राविधिक शाखा तथा आर्थिक प्रशासन शाखा

प्रक्रियाका चरणहरू

१. अधिकार प्राप्त अधिकारीको तोक आदेश ।
२. निवेदन दर्ता गराई योजना शाखा, आर्थिक प्रशासन शाखा तथा खाता सञ्चालन हुने बैंक शाखामा सम्पर्क गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

योजना सम्झौता, खाता सञ्चालन तथा पेश्की

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा, प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

१. सम्बन्धित जनप्रतिनिधिको उपस्थितिमा भएको आम भेलाको निर्णयको प्रतिलिपि ।
२. न्युनतम ३३% महिला सहित मुख्य पदमा कम्तिमा १ पदमा महिला रहने गरी समिति गठनको निर्णयको प्रतिलिपि ।
३. उपभोक्ता समितिको योजना सम्झौता र खाता सञ्चालन गर्ने निर्णयको प्रतिलिपि तथा आवश्यक कागजातहरु ।
४. उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय
५. आयोजनाको कार्यान्वयनको कार्य तालिका,
६. प्राविधिक लागत अनुमान विवरण,
७. उपभोक्ता समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको फोटोकपी र राष्ट्रिय परिचयपत्र ।
८. सम्झौता तथा पेश्की सम्बन्धी निवेदन,
९. वडाको सिफारिस (वडा स्तरीय योजना भएमा),
१०. कार्य सुरुवात हुनु अगावैको कार्यस्थलको फोटोहरु ।

जिम्मेवार व्यक्ति / खण्ड

योजना शाखा, प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा

प्रक्रियाका चरणहरू

१. अधिकार प्राप्त अधिकारीको तोक आदेश ।
२. निवेदन दर्ता गराई योजना शाखा, आर्थिक प्रशासन शाखा तथा खाता सञ्चालन हुने बैंक शाखामा सम्पर्क गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

न्यायिक समितिमा मुद्दा दर्ता र प्रतिउत्तर पत्र दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

न्यायीक समितिको सचिवालय/रोजगार सेवा केन्द्र

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

सोही दिन

उजुरी अधिकारी

उपाध्यक्ष

आवश्यक कागजातहरू

१. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएको मा ३५ दिन भित्र रीतपूर्वक तयार गरेको (तिन पुस्ता विवरण) ठेगाना र सम्पर्क माध्यम खुलेको निवेदन पत्र
२. नेपाली नागरिकता प्रतिलिपि

जिम्मेवार व्यक्ति / खण्ड

न्यायीक समितिको सचिवालय/ रोजगार संयोजक श्री छवि भट्टराई

प्रक्रियाका चरणहरू

१. न्यायीक समितिका रीत पूर्वक निवेदन दिने ।
२. न्यायीक समितिले आफ्नो क्षेत्र अधिकारभित्र पर्ने मुद्दाको दर्ता तथा प्रतिउत्तर पत्र दर्ता गर्ने ।

सम्बन्धित कानून

—

सेवा विवरण

सिफारिसहरु

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्रशासन

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

तुरुन्त उपलब्ध हुने वा सोही दिन

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

१. सिफारिसको लागि माग गरिएको निवेदन
२. वडाको सिफारिस
३. सिफारिसको प्रकृति अनुसारको अन्य आवश्यक कागजात

जिम्मेवार व्यक्ति / खण्ड

सामान्य प्रशासन शाखा

प्रक्रियाका चरणहरू

अधिकार प्राप्त अधिकारीको तोक लगाई सामान्य प्रशासन शाखा मार्फत सम्पर्क गर्ने

सम्बन्धित कानून

—

सेवा विवरण

चिठी पत्र तथा निवेदन दर्ता

सेवा कोड

—

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

प्रशासन

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

तुरुन्त हुने

सेवा प्रवाह समय

तुरुन्त हुने

उजुरी अधिकारी

प्रमुख प्रशासकीय अधिकृत

आवश्यक कागजातहरू

चिठी पत्र तथा निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

प्रशासन शाखा

प्रक्रियाका चरणहरू

अधिकार प्राप्त अधिकारीको तोक लगाई सामान्य प्रशासन शाखामा सम्पर्क गर्ने ।

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›