समाचार
अपाङ्गता परिचय पत्र वितरण सिविर (भदाैरे)
मिति २०७५।१२।२१ गतेको दिन चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदाैरेमा अपाङ्गता भएका व्यक्तिहरूलार्इ घरदैलोमा नै परिचय पत्र वितरण गर्न गाउँपालिका अध्यक्ष श्री निशान्त शर्मा ज्यू, उपाध्यक्ष श्री सुस्मिका राई ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री सुवास पौडेल ज्यू लगायत सम्बन्धित शाखा कर्मचारीको उपस्थितिमा घुम्ति शिविर सन्चालन गरियो ।
जसमा तपशील बमोजिमको अपाङ्गता परिचय पत्र वितरण गरियो ।
१ | पूर्ण अशक्त अपाङ्गता (राताे परिचय पत्र) | ३ जना |
२ | अति अशक्त अपाङ्गता (निलाे परिचय पत्र) | ४ जना |
३ | सामान्य अपाङ्गता (सेताे परिचय पत्र) | १ जना |
जम्मा | ८ जना |