बोलपत्र आह्वानको सूचना CRM/NCB/WORKS/01/083/84 | CRM/NCB/WORKS/02/083/84

बोलपत्र आह्वानको सूचना (Invitation of Bids)

*invites only hard copy bids*

ठेक्का संख्या: ०२

CRM/NCB/WORKS/01/083/84 (वडा नं. २ र ३ को सडकहरुका लागि)

CRM/NCB/WORKS/02/083/84 (वडा नं. १, ४ र ६ को सडकहरुका लागि)

चिशंखुगढी गाउँपालिकाद्वारा तपसिल बमोजिमका निर्माण, मर्मत तथा सम्भार कार्यका लागि योग्य निर्माण व्यवसायीहरूबाट बोलपत्र (Hard Copy Bids) आह्वान गरिएको छ ।

https://prakshepandaily.com/2026/09/17/69254