चिशंखुगढी गाउँपालिकाको आर्थिक ऐन, २०८३
आर्थिक ऐन, २०८३
प्रस्तावना: चिशंखुगदी गाउँपालिकाको आर्थिक वर्ष २०८३।०८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयत गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम चिशंखुगढी गाउँसभाले यो ऐन बनाएको छ ।